दफा १२
मूल ऐनको दफा १४ मा संशोधन
मूल ऐनको दफा १४ को ठाउँ ठाउँमा रहेका “किताव वा” भन्ने शब्दहरु पछि “डिजिटल वा विद्युतिय माध्यमबाट राखिएका विवरण वा” भन्ने शब्दहरु थपिएका छन् ।
प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५